अकिञ्चनता

Romanized: akinychanataa, akinychanata, akinychanat, akinchanataa

(सं.) सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
(सं.)
२.
अकिञ्चन हुनाको अवस्था; निर्धन हुनाको भाव; अत्यन्त निर्धन अवस्था; गरिब अवस्था; दरिद्र अवस्था।
३.
स्वास्थ्य, साधन, शक्ति आदिले हीन; असहाय; बबुरो हुनुपरेको अवस्था।

सम्बन्धित शब्दहरू