किञ्जल्क

Romanized: kinyjalka, kinyjalk, kinjalk, kinjalka

कमलको केसर (उदा.- मैले न्वाउनलाइ शैलतटमा छन् दुधका पोखरी। टल्कन्छन् जलमा जहाँ किरणका किञ्जल्क रेखा परी। माधव… उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कमलको केसर (उदा.- मैले न्वाउनलाइ शैलतटमा छन् दुधका पोखरी। टल्कन्छन् जलमा जहाँ किरणका किञ्जल्क रेखा परी। माधव घिमिरे।)।
२.
नागकेसर ।
३.
(विशेषण) केसरको रङजस्तो पहेँलो।

उदाहरण वाक्य

  • मैले न्वाउनलाइ शैलतटमा छन् दुधका पोखरी। टल्कन्छन् जलमा जहाँ किरणका किञ्जल्क रेखा परी। माधव घिमिरे।

सम्बन्धित शब्दहरू