कल्क
Romanized: kalk, kalka
तोरी पेलेर तेल बनिसकेपछि बाँकी रहेको खोस्टा; तेलको थिग्रो; पिना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
तोरी पेलेर तेल बनिसकेपछि बाँकी रहेको खोस्टा; तेलको थिग्रो; पिना।
२.
बुकुवा।
३.
धुलो; चूर्ण।
४.
मयल; दाग; कलङ्क।
५.
अधर्म; दूषित आचरण; पाप।