कल्की

Romanized: kalkee, kalkii, kalki

राजामहाराजाका शिरपेचमा घुसारिने हुमाउँ चराको प्वाँख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [तुर्की, तुर्केली कलगी]

१.
राजामहाराजाका शिरपेचमा घुसारिने हुमाउँ चराको प्वाँख।
२.
एक प्रकारको चरोविशेष।
३.
चराको टाउकाको सिउर।

सम्बन्धित शब्दहरू