कलङ्की

Romanized: kalangki, kalangkee, kalankee, kalankii

कलङ्क भएको; दाग देखिएको; खोट लागेको; खोटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
कलङ्क भएको; दाग देखिएको; खोट लागेको; खोटी।
२.
चन्द्रमा।

सम्बन्धित शब्दहरू