कलङ्क

Romanized: kalangka, kalangk, kalank, kalanka

कुनै वस्तुमा नसुहाउने किसिमले रहेको दाग वा टाटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै वस्तुमा नसुहाउने किसिमले रहेको दाग वा टाटो।
२.
कुनै नराम्रो कामबाट लाग्ने दोष; कसुर ।
३.
दुष्कीर्ति; लाञ्छना; अपवाद; अपजस ।

सम्बन्धित शब्दहरू