कङ्क
Romanized: kangka, kangk, kank, kanka
मांसाहारी ठुलो जातको एक चरो जसको प्वाँख पहिले पहिले बाणको फेदमा लगाइन्थ्यो; सेतो चिल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
मांसाहारी ठुलो जातको एक चरो जसको प्वाँख पहिले पहिले बाणको फेदमा लगाइन्थ्यो; सेतो चिल।