कङ्क्रिट

Romanized: kangkrita, kangkrit, kankrit, kankrita

इँटा, पत्थरका ससाना टुक्रा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

१.
इँटा, पत्थरका ससाना टुक्रा।
२.
चुन, बालुवा, इँटका टुक्रा आदि वा सिमेन्ट, बालुवा र पत्थरका टुक्रा मिलाई घोलेर बनाइएको ढलान गरिने मसला।

सम्बन्धित शब्दहरू