कङ्काल
Romanized: kangkaala, kangkaal, kangkala, kangkal
प्राणीका शरीरका हाड मात्रको आकार; अस्थिपञ्जर; हाडखोर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
प्राणीका शरीरका हाड मात्रको आकार; अस्थिपञ्जर; हाडखोर।