कङ्कालमाली
Romanized: kangkaalamaali, kangkaalamali, kangkalamaali, kangkalamali
कङ्कालको कुनै अंशको माला उनेर लाउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
कङ्कालको कुनै अंशको माला उनेर लाउने।
२.
(नाम)
शिव; भैरव।