कालमान

Romanized: kaalamaana, kaalamaan, kaalamana, kalamaana

काल वा समयको पूर्वापर अवधि; समयको नापो वा मान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
काल वा समयको पूर्वापर अवधि; समयको नापो वा मान।

सम्बन्धित शब्दहरू