कालम
Romanized: kaalama, kaalam, kalam, kalama
समाचारपत्र आदिका पृष्ठहरूमा बिचको लामो धर्का वा खाली अङ्गबाट अलग अलग छुट्ट्याइने ठाडा वा लामा खण्ड; हे.… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
समाचारपत्र आदिका पृष्ठहरूमा बिचको लामो धर्का वा खाली अङ्गबाट अलग अलग छुट्ट्याइने ठाडा वा लामा खण्ड; हे. स्तम्भ।