कालफाल
Romanized: kaalaphaala, kaalaphaal, kaalaphala, kalaphaala
मरे पनि सँगै मर्ने र उन्नति गर्न सके पनि साथै रही उन्नति गर्ने भनी जोडिएको गहिरो सम्बन्ध वा भावनात्मक ऐक्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
मरे पनि सँगै मर्ने र उन्नति गर्न सके पनि साथै रही उन्नति गर्ने भनी जोडिएको गहिरो सम्बन्ध वा भावनात्मक ऐक्य।