कार्यकाल

Romanized: kaaryakaala, kaaryakaal, kaaryakala, karyakaala

काम गर्ने समय; मौसम; उपयुक्त समय वा अवसर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
काम गर्ने समय; मौसम; उपयुक्त समय वा अवसर।
२.
कुनै पद वा सेवामा रहँदा तोकिएको समयावधि; पदावधि।

सम्बन्धित शब्दहरू