कार्यगत

Romanized: kaaryagata, kaaryagat, karyagat, karyagata

कार्यमा मात्र सीमित; कामचलाउ; व्यावहारिक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत कार्य+गत]

१.
कार्यमा मात्र सीमित; कामचलाउ; व्यावहारिक।
२.
कार्यसँग सम्बन्धित।

सम्बन्धित शब्दहरू