आर्यग्रन्थ

Romanized: aaryagrantha, aaryagranth, aryagranth, aryagrantha

आर्यहरूका धर्म, संस्कृति, आध्यात्मिक ज्ञान आदिका मूल स्रोत मानिएका, सर्वप्राचीन र सर्वाधिक मान्य आर्यग्रन्थ;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
आर्यहरूका धर्म, संस्कृति, आध्यात्मिक ज्ञान आदिका मूल स्रोत मानिएका, सर्वप्राचीन र सर्वाधिक मान्य आर्यग्रन्थ; श्रुति;आम्नाय, छन्दस् (ऋक्, यजु, साम र अथर्वयी चार वेद प्रसिद्ध छन्)।
२.
आर्यहरूको ग्रन्थ।
३.
वेद।

सम्बन्धित शब्दहरू