गुरुग्रन्थ
Romanized: gurugranth, gurugrantha
गुरुको ग्रन्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
गुरुको ग्रन्थ।
२.
स्रोत हुने ग्रन्थ; सन्दर्भ ग्रन्थ।