धर्मग्रन्थ

Romanized: dharmagranth, dharmagrantha

जातीय वा सामाजिक आचारविचार, नीतिनियम, व्यवहार, उपासना, व्रत आदिका लक्षण लेखिएको ग्रन्थ; धर्मका आधारभूत… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
जातीय वा सामाजिक आचारविचार, नीतिनियम, व्यवहार, उपासना, व्रत आदिका लक्षण लेखिएको ग्रन्थ; धर्मका आधारभूत तथ्यहरू भएको ग्रन्थ; धर्मशास्त्र; धार्मिक श्रद्धा वा विश्वासयुक्त कुनै ग्रन्थ वा पुराण आदि।

सम्बन्धित शब्दहरू