ग्रन्थ
Romanized: granth, grantha
पुस्तक; किताब। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पुस्तक; किताब।
२.
पहिले-पहिले पढिसकेपछि पाताहरू बासा बाँधेर राख्ने गरिएको पुस्तक वा किताब।
३.
साहित्यिक, भाषिक आदि दृष्टिले कुनै महत्त्वपूर्ण ठुलो पुस्तक।
४.
गाँठो; ग्रन्थि।