ग्रन्थित
Romanized: granthit, granthita
गाँसिएको; गाँठो पारिएको; ग्रथित; नत्थ्याइएको; गुम्फित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
गाँसिएको; गाँठो पारिएको; ग्रथित; नत्थ्याइएको; गुम्फित।