ग्रन्थिबन्धन
Romanized: granthibandhan, granthibandhana
दुई वा धेरै वस्तुलाई गाँठो पारेर एकसाथ राख्ने काम; गाँठो बाँध्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
दुई वा धेरै वस्तुलाई गाँठो पारेर एकसाथ राख्ने काम; गाँठो बाँध्ने काम।
२.
विवाहमा वर-बधूका बिच परस्पर घनिष्ठ सम्बन्ध कायम भएको सूचित गर्न दुवैतर्फका कपडाको छेउ बाँध्ने काम; लगनगाँठो।