ग्रन्थन

Romanized: granthan, granthana

गाँठो पारेर जोड्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
गाँठो पारेर जोड्ने काम।
२.
गँसाइ, उन्ने काम।
३.
ग्रन्थ वा पुस्तकको रचना गर्ने काम।

सम्बन्धित शब्दहरू