ग्रन्थनीय
Romanized: granthaniy, granthaneeya, granthaneey, granthaniiy
गाँस्नुपर्ने; गाँस्न उपयुक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
गाँस्नुपर्ने; गाँस्न उपयुक्त।
२.
रचनीय।