ग्रन्थसन्धि

Romanized: granthashandhi, granthasandhi

कुनै ग्रन्थको वा विद्याको काण्ड, खण्ड, प्रकरण, अध्याय वा परिच्छेद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कुनै ग्रन्थको वा विद्याको काण्ड, खण्ड, प्रकरण, अध्याय वा परिच्छेद।

सम्बन्धित शब्दहरू