कार्यकारी
Romanized: kaaryakaari, kaaryakari, karyakaari, kaaryakaaree
विशेष रूपले कुनै काम गर्ने व्यक्ति; कार्यकर्ता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
विशेष रूपले कुनै काम गर्ने व्यक्ति; कार्यकर्ता।
२.
कसैको अनुपस्थितिमा त्यस व्यक्तिको सम्पूर्ण अधिकार उपभोग गरी काम गर्ने व्यक्ति।
३.
कसैलाई कुनै विशिष्ट पद केवल सम्मानार्थ दिँदा विशेष अवस्थामा त्यस पदबाट गर्नुपर्ने काम सम्पन्न गर्ने अर्को व्यक्ति।