कार्यकारिणी
Romanized: kaaryakaarini, kaaryakarini, karyakaarini, kaaryakaarinee
कुनै विशेष काम गर्न वा व्यवस्था मिलाउन आधिकारिक रूपबाट चुनिएका वा मनोनीत भएका विशिष्ट व्यक्तिहरूको समिति;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कुनै विशेष काम गर्न वा व्यवस्था मिलाउन आधिकारिक रूपबाट चुनिएका वा मनोनीत भएका विशिष्ट व्यक्तिहरूको समिति; सञ्चालक समिति; कार्यसमिति।
२.
(विशेषण)
कार्यको व्यवस्था गर्ने वा मिलाउने (सचिव, समिति, सभा, परिषद् इ.)।