अङ्कधारिणी
Romanized: angkadhaarini, angkadharini, ankadhaarini, angkadhaarinee
अङ्कधारण गरिएकी स्त्री; डामिएकी स्त्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
अङ्कधारण गरिएकी स्त्री; डामिएकी स्त्री।
२.
काखमा लिने स्त्री।
३.
(विशेषण)
अङ्कधारण गर्ने; डामिएको।
४.
काखमा लिने।
५.
गणना गरिएको; गनिएको।