अङ्कधारण
Romanized: angkadhaarana, angkadhaaran, angkadharana, angkadharan
कुनै चिह्नाङ्कित धातुको साधनलाई तताएर शरीरका अङ्गमा डामी चिह्न लगाउने काम; डाम्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कुनै चिह्नाङ्कित धातुको साधनलाई तताएर शरीरका अङ्गमा डामी चिह्न लगाउने काम; डाम्ने काम।
२.
कुनै सम्प्रदायको चिह्न शरीरमा धारण गर्ने काम।
३.
चोरी, दामल आदिका अपराधमा दण्डित भएको देखाउन पाखुरा वा गाला आदिमा डाम्ने काम।
४.
वृषोत्सर्ग यज्ञमा शिवप्रीतिका निम्ति साँढेका दुवै पातामा चक्र र त्रिशूलले डामी चिह्न लगाउने काम।