अङ्कन
Romanized: angkana, angkan, ankan, ankana
कुनै वस्तुमा चिह्न लगाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कुनै वस्तुमा चिह्न लगाउने काम।
२.
छाप वा निस्सा आदि लगाउने काम।
३.
कोर्ने काम; लेख्ने काम (चित्राङ्कन, चरित्राङ्कन, छायाङ्कन, नामाङ्कन इ.)।