अङ्कुल

Romanized: angkula, angkul, ankul, ankula

काभ्राका जस्ता पात हुने, ससाना पहेंला रङका फूल फुल्ने र रातो रङमा सेता धर्सा भएका फल फल्ने काँडादार एक वृक्ष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत अड्कोल]

1
काभ्राका जस्ता पात हुने, ससाना पहेंला रङका फूल फुल्ने र रातो रङमा सेता धर्सा भएका फल फल्ने काँडादार एक वृक्ष।

सम्बन्धित शब्दहरू