अङ्गुल
Romanized: anggula, anggul, angul, angula
हात वा खुट्टाको औंलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
हात वा खुट्टाको औंलो।
२.
पुष्ट जौका आठवटा दाना मिलाएर नाप्ता ढाकिने नापोको परिमाण; एक औंलाको चौडाइको नापो; अमल।