अङ्गुलिमाल

Romanized: anggulimaala, anggulimaal, anggulimala, anggulimal

बुद्धकालीन एक क्रूर व्यक्ति (मान्छेका औंला काटेर माला लगाउने व्यक्ति, जो पछि बुद्धको शरण पर्यो।)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
बुद्धकालीन एक क्रूर व्यक्ति (मान्छेका औंला काटेर माला लगाउने व्यक्ति, जो पछि बुद्धको शरण पर्यो।)।

सम्बन्धित शब्दहरू