अङ्कमाल
Romanized: angkamaala, angkamaal, angkamala, angkamal
स्नेह वा आत्मीयता जनाउन कसैलाई दुवै हातले बेरेर आफ्नो छातीमा टाँस्ने काम; अँगालो हाल्ने काम; आलिङ्गन; अँगालो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
स्नेह वा आत्मीयता जनाउन कसैलाई दुवै हातले बेरेर आफ्नो छातीमा टाँस्ने काम; अँगालो हाल्ने काम; आलिङ्गन; अँगालो।