अङ्कमुख

Romanized: angkamukha, angkamukh, ankamukh, ankamukha

एक अङ्कभित्र पसेको बीजसमेत लिएर सबै अङ्कको सूचना गर्ने गर्भाङ्कजस्तो अंश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
एक अङ्कभित्र पसेको बीजसमेत लिएर सबै अङ्कको सूचना गर्ने गर्भाङ्कजस्तो अंश।

सम्बन्धित शब्दहरू