अङ्गुलीमाल
Romanized: anggulimaala, anggulimaal, anggulimala, anggulimal
बुद्धकालीन एक क्रूर व्यक्ति (मान्छेका औँला काटेर माला लगाउने व्यक्ति; जो पछि बुद्धको शरण पर्यो)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
बुद्धकालीन एक क्रूर व्यक्ति (मान्छेका औँला काटेर माला लगाउने व्यक्ति; जो पछि बुद्धको शरण पर्यो)।