अङ्गुलीत्राण
Romanized: anggulitraana, anggulitraan, anggulitrana, anggulitran
अम्तर्नो; लक्खु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अम्तर्नो; लक्खु।
२.
ताँदोको चोट जोगाउन हातका औँलामा लाइने खोल।
३.
सितार बजाउँदा औँलामा लाइने तारको उपकरण; नक्खी।