सङ्कुल
Romanized: sangkula, sangkul, shangkula, sankul
भरिभराउ; घना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
भरिभराउ; घना।
२.
परस्परमा मिलेको; संयुक्त।
३.
(नाम)
परस्परविरोधी असङ्गत कुराहरूको जमघट।
४.
अव्यवस्थित लडाइँ; मिचामिच; घन्चमन्च।