दुष्कुल
Romanized: dushkula, dushkul, duskul, duskula
निम्न कुल; तुच्छ घराना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
निम्न कुल; तुच्छ घराना।
२.
(विशेषण)
निम्न कुलको; तुच्छ घरानाको।