दुष्कृत
Romanized: dushkrita, dushkrit, duskrita, duskrit
नराम्रो वा खराब काम; दुष्कर्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
नराम्रो वा खराब काम; दुष्कर्म।
२.
पाप; अपराध।