दुष्कर्म
Romanized: dushkarma, dushkarm, duskarm, duskarma
खराब वा निन्दनीय काम; कुत्सित कर्म; कुकर्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
खराब वा निन्दनीय काम; कुत्सित कर्म; कुकर्म।
२.
अपराध; पाप।