दुष्कर

Romanized: dushkara, dushkar, duskar, duskara

कष्टसँग मात्र गर्न सकिने; दुःखसाध्य; कष्टसाध्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
कष्टसँग मात्र गर्न सकिने; दुःखसाध्य; कष्टसाध्य।
२.
(नाम) सजिलोसित गर्न नसकिने काम; कठिन वा कष्टसाध्य कार्य।

सम्बन्धित शब्दहरू