दुष्पर्श

Romanized: dushparsha, dushparsh, dushparsa, dusparsha

छुन मुस्किल पर्ने; छोइनसकिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
छुन मुस्किल पर्ने; छोइनसकिने।
२.
छिटै नपाइने; दुष्प्राप्य।

सम्बन्धित शब्दहरू