दुष्पाठ्य

Romanized: dushpaathya, dushpaathy, dushpathya, duspaathya

पढ्न असजिलो; सहज रूपमा पढ्न नसकिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
पढ्न असजिलो; सहज रूपमा पढ्न नसकिने।

सम्बन्धित शब्दहरू