दुष्कीर्ति

Romanized: dushkirti, dushkeerti, duskeerti, duskiirti

नराम्रो कीर्ति; अपजस; कुख्याति; बदनामी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
नराम्रो कीर्ति; अपजस; कुख्याति; बदनामी।

सम्बन्धित शब्दहरू