दुष्कृत्य
Romanized: dushkritya, dushkrity, duskritya, duskrity
खराब काम; दुष्कर्म; कुकर्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
खराब काम; दुष्कर्म; कुकर्म।
२.
अपराध; पाप।