दुष्टता
Romanized: dushtataa, dushtata, dustataa, dushtat
दुष्ट हुनाको भाव वा अवस्था; सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
दुष्ट हुनाको भाव वा अवस्था;
२.
छोटोपन; क्षुद्रता।