दुष्ट

Romanized: dushta, dusht, dust, dusta

अर्कालाई दुःख दिने स्वभाव भएको; दुर्जन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
अर्कालाई दुःख दिने स्वभाव भएको; दुर्जन।
२.
दोषयुक्त; दोषी।
३.
छुच्चो; दुच्छर ।
४.
दोष भएको; दूषित; बिटुलो।

सम्बन्धित शब्दहरू