दुष्टा
Romanized: dushtaa, dushta, dustaa, dusht
(दुष्टको स्त्रीरूप) दुष्ट स्वभाव भएकी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
(दुष्टको स्त्रीरूप) दुष्ट स्वभाव भएकी।
२.
वेश्या; कुलटा; असती।