चेष्टा

Romanized: cheshtaa, cheshta, chestaa, chesht

मनको भाव वा विचार प्रकट गर्न गरिएको सङ्केत; मानसिक सङ्केत प्रकट गर्ने बोलाइचलाइ एवं कामगराइको चालढाल;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
मनको भाव वा विचार प्रकट गर्न गरिएको सङ्केत; मानसिक सङ्केत प्रकट गर्ने बोलाइचलाइ एवं कामगराइको चालढाल; शारीरिक भावभङ्गी।
२.
कोसिस; प्रयत्न।
३.
इच्छा; कामना।
४.
हिँडाइ-बोलाइ।

सम्बन्धित शब्दहरू