द्रष्टा
Romanized: drashtaa, drashta, drastaa, drasht
देख्न सक्ने; हेर्ने; दर्शक । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
देख्न सक्ने; हेर्ने; दर्शक ।
२.
देखाउने वा बताउने।
३.
(नाम)
साक्षी।
४.
आलोचक ।